Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सेनाले ल्यायो चीनबाट थप २८ टन स्वास्थ्य सामग्री

काठमाण्डौ – नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्याएको छ ।

बुधबार चीनको ग्वान्झाउ पुगेको नेपाल एयरलाइन्सको वाइडवडी जहाजबाट नेपाली सेनाले २८ टन स्वास्थ्य सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

ग्वान्झाउबाट उडेको विमान आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, पीसीआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो ।

यसअघि पहिलो चरणमा सेनाले झण्डै १९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । स्थलमार्गबाट आउने पहिलो चरणको सामग्री आइसकेको र दोश्रो चरणको आउँदैछ । सेनाले गएको वैशाखमा तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोड रुपैयाँको सम्झौता गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP