Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रतिवेदन पेश हुने

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट सरकारको प्रतिवेदन पेस हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट चालु आर्थिक बर्षको सरकारको बार्षिक प्रतिवेदन बैठकमा पेस हुने भएको हो ।

बैठकमा सो प्रतिवेदनलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेस हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विहान ११ बजेपछि बस्नेगरी बैठक तय भएको छ ।

संघीय संसद अन्तर्गतकै प्रतिनिधि सभाको बैठक भने आगामी २३ गतेसम्मका लागि स्थगित भएको छ । ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP