Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेबिसघ ठा.रा.ब .क्याम्पस ईकाई समितीद्वारा नया क्याम्पस प्रमुख नियुक्तिमा बिरोध

बिरगंज ,

नेपाल विद्यार्थी सघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितीद्वारा आज प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड -१९ को महामारीको समयमा लकडाउनको मौका छोपी बन्दाबन्दीको समयमा कसैलाई पनि जानकारी नहुने गरि क्याम्पस प्रमुख परिवर्तन गरि मधेशवादी समुहको क्याम्पस प्रमुखलाई नियुक्ति गर्नु त्रि. बि. प्रशासनको असोभनियत कार्य भएको भन्दै नेबिसघ एकाई समिती घोर भर्सना गर्दै खेद व्यक्त गर्दै नेपाली काङ्ग्रेसको कोटामा क्याम्पस प्रमुख भएको क्याम्पसमा अचानक मधेसी समुहका क्याम्पस प्रमुख नियुक्ति गरेकोमा हाम्रो बिरोध रहेको भन्दै बिरोध स्वरुप ईकाई समितीका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षर बिज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP