Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वृक्षा रोपण गरि मनाइयो विश्व पर्यावरण दिवस

राजन झा

जनकपुरधाम,

आज ५ जुन अर्थात विश्व पर्यावरण दिवस । यस दिवसलाई आजको दिन अर्थात ५ जुनको दिन मनाउने परम्परा रहेको छ । उनीहरु दैनिक रुपमा सरसफाई देखि लिएर वृक्षा रोपण गरि समाजमा उदाहरणीय कार्य गरि रहेका छन् ।

यसै क्रममा जनकपुरधामका केहि अभियानीहरुले आज दुधमती किनारामा वृक्षा रोपण गरेका छन् । उनीहरुले आज दुधमती किनारामा निम, पिपल र अमला लगायतका अन्य प्रजातिका वृक्षारोपण गरेका समाजिक अभियन्ता दिपककुमार चौधरीले जानकारी दिएका छन् ।

वृक्षारोपण कार्यक्रममा दुधमती संरक्षण अभियानका सुदीप मण्डल, आदित्यस सहनी लगायतको सहयोगमा रेल्वे ट्रयाक सरसफाई अभियन्ता दिपककुमार चौधरी,रूबी झा,बिपिन झा दिवाकर झा, अजय झा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP