Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राजधानीमा फ्लाइओभरः सपना मात्र बाँडिन्छ, बनाइँदैन

काठमाडौं । सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा गरेका थिए ।

अर्थमन्त्रीले उक्त घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो । त्यसतर्फ कुनै प्रगति जनताले देखेका छैनन् । उनै खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा पनि काठमााडौं–कलंकी खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा दोहोर्याए ।

सरकारले ११ वर्षअघि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । उक्त सपना कागजमै सीमित छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP