
अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीकामा रहेकाे शिव प्रगतिशिल महिला कृषि सहकारी संस्था लि अर्घाखाँची ले मालारानी गा,पा वडा नः१ चाैरी बाट स्थानीय तहले भन्दा पहिलेनै फैजी किरा नियन्त्रणकाे लागि अाफ्नाे १५० सियर सदस्यलाई ५०% अनुदान मा बिसादि वितरण गरकाे संस्थाकि संस्थापक अध्यक्ष तथा वडा सदस्य सरस्वती पन्थी पाण्डेले जानकारी दिनु भयाे।
शिव प्रगतिशिल महिला कृषि सहकारीकाे स्थापना वि,स २०६५-०५-०४ गते भएकाे थियाे।साे स्थापना पछी संस्था भित्रका सियर सदस्य लाई मात्र नभयर सम्पुण महिलाकाे हकहितकाे लागि काम गरिरहेकाे उक्त कायँक्रममा बताईन। बिसादि बितरण सभामा मालारानी गा,पा का १ र २ वडा बाट र साबिकको अघातोष गा वि स को ६ ७ ८ ९ का सामाजीक दुरी कायम गरी करीब १००जना सेयर धनिको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा अध्यक्ष पाण्डे ले आफ्ना शेयर धनिलाई अझ बढी सेवा सुविधा दिने उद्देश्य ले नेपाल कृषि बैंक मा खाता खोल्ने र रेमिटान्सकाे पनि संञ्चालन गर्ने बताउनुभयो ।कृषिलाई प्रवधन गर्नकाे निम्ति रासायनिक मल,हाते टेयाक्टर टनेल प्लास्टिक साथै जुनसुकै कृषिजन्य सामाग्रीहरू ५०% अनुदानमा उपलब्ध गराईदिने बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया