Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

तीनलाख २६ हजार नगदसहित २२ जुवाडे काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका ११, बानियाँटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवा खेलिरहेका मकवानपुर थाहा नगरपालिका ७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसीसहित १२ जना पक्राउ परेका हुन् ।

उनको साथबाट २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास बरामद भएको छ । महानगीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै काठमाडौं, कीर्तिपुर नगरपालिका ६, चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका ३८ वर्षीय राम खड्कालगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुई स्थानबाट प्रहरीले ३ लाख २६ हजार ९ सय १० रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP