रासस
दार्चुला : जिल्ला कारागार दार्चुलामा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी छन्। ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको छ। यसका कारण कैदीबन्दीले आधारभूत सुविधा नपाएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार २०४२ सालमा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्। जबर्जस्ती करणीको अभियोग लागेका एक विदेशी नागरिक पनि कारागारमा छन् ।
‘थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ। ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्’ अवस्थीले भने। जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याउँदा झन् समस्या भएको उनको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया