Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

रोग नष्ट हुने विश्वास गरिएको धुसेनीमा तेह्र वर्षपछि पलायो पानी

 

सिन्धुपाल्चोक : जिल्लाको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीमा पानी पलाएको छ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो। त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो।

अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि यहाँको नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो। क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधवार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन्। यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ। नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP