Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

काठको गोलियाले किच्दा युवकको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिका-८ वसन्तटारमा काठको गोलिया ओसार्ने क्रममा एक युवकको मृत्यु भएको छ। चौबिसे गाउँपालिका-७ लोफादिनका २७ वर्षीय मौसम चेम्जोङको मृत्यु भएको हो।

मंगलबार माथिबाट सडकमा झार्ने क्रममा ​गोलियाले किचेर टाउकोमा गम्भीर चोट लागेका चेम्जोङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिँदै थियो। बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक चेम्जोङको शव पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय धनकुटा प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP