Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

समय पाए शिक्षक प्रतिनिधिले आज प्रधानमन्त्रीलाई भेट्ने

 

काठमाडौँ : नेपाल शिक्षक महासंघका प्रतिनिधिले समय मिलेमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्‌का महासचिव शान्तिनाथ योगीले प्रधानमन्त्री ओलीले समय दिएमा आज साँझ भेट्न लागेको जानकारी दिए।

नेपाल शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन्।

परिषद्का महासचिव योगीले भने, ‘प्रधानमन्त्रीज्यू अहिले चितवनमा हुनुहुन्छ, उहाँ आजै काठमाडौँ आउने नआउने जानकारी छैन, समय दिनुभयो भने भेट्ने भन्ने छ तर फिक्स छैन। अहिले चाहीँ हामी आन्दोलनको समीक्षा गरिरहेका छौँ।’

उनका अनुसार प्रधानमन्त्रीसँग भेट भएमा शिक्षकहरुका मागबारे जानकारी गराइनेछ।

यता, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने प्रधानमन्त्री ओलीलाई आज भेट्नेबारे कुनै जानकारी नभएको बताएका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP