Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

ग्यास बुलेटसँग जीप ठोक्किंदा आमाछोराको ज्यान गयो

मकवानपुर – गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डाक्टर कृष्ण धिताल सहित परिवार चढेको जीप दुर्घटना हुँदा उहाँकी श्रीमती र छोराको ज्यान गएको हो ।

दुर्घटनामा घाइते उहाँकी श्रीमती प्रभा गौतमलाई अस्पताल लैजाँदै गर्दा र छोरा अनुजको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ज्यान गएको हो । कृष्ण धिताल, छोरी वर्षा र जीप चालक राजन घिमिरे घाइते भएका प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिनुभयो । घाइतेहरुको उपचार भैरहेको छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर–१९ सत्र किलोमा गएराति भारतीय ग्यास बुलेटसँग जीप ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP