Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मोरङमा पोखरीमा डुबेर दुई युवकको मृत्यु

विराटनगर ।  मोरङको जहदा गाउँपालिका-३ मा रहेको पोखरीमा पाैडी खेल्ने क्रममा डुबेर दुई जना युवकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो १ बजेतिर स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका १८वबर्षीय दिनेश राजवंशी र २०वबर्षीय रिक्की राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

रिक्कीको पोखरीमा नै मृत्यु भएको र दिनेशलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP