Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग गर्दै पत्रकारहरु आन्दोलनमा

काठमाडौं  । लकडाउनको कारण देखाएर सञ्चार गृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने लगायतका काम गरेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार बबरमहलमा पत्रकार र कर्मचारीहरु सडकमा आएर प्रदर्शन गरेका हुन् । उनीहरुले संचालकहरुले गल्ती नसच्याएसम्म आन्दोलन जारी राख्ने दृढता व्यक्त गरेका छन् ।

पत्रकार, मजदुर र कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने काम तत्काल सच्चाउन माग गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP