Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कांग्रेस नेता खनालद्धारा घरभाडा मिनाहा

कृष्ण गैरे ,२१ असार ,कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तुका नेता हुमाकान्त खनालले आफनो घरमा व्यवसाय गर्ने व्यवसायीहरुको एक महिनाको घरभाडा छुट गर्नुभएको छ । कोरोना भाईरसको कारण झण्डै चार महिना देखि जारी लकडाउनको मारमा परेका व्यवसायीहरुको घरभाडा छुट गरेको नेता खनालले वताउनुभयो ।
आफनो घरमा व्यवसाय गर्ने ६ जना व्यवसायीको गएको चैत महिनाको घरभाडा मिनाहा गरेको उहांले वताउनुभएको हो । कपिलवस्तुको शिवराज नगरपालीका ५ चन्द्रौटा कांग्रेस चोकमा घर भएका खनालले आफनो घरमा व्युटीपार्लर संचालन गर्ने एक जना , हेयरकटिङ व्यवसाय गर्ने एकजना , खानेपानी सुद्धिकरण व्यवसाय गर्ने एक जना किराना पशल संचालक एक जना र टा«सर्पोट संचालन गर्ने २ जना व्यवसायीलाई घरभाडा मिनाहा गरेको जानकारी दिनुभएको छ ।
कोरोनाका कारण व्यवसायी चौपट हुने स्थीती सिर्जना भएकाले केहि राहत महसुस होस भनेर भाडा मिनाहा गरेको खनालले वताउनुभएको छ । नेता खनालले आफनो निर्णयवाट व्यवसायिलाई केहि राहत महसुस हुने विश्वास व्यतm गर्नुभएको छ । कोरोनाका कारण जारी लकडाउनले वैंकको व्याज लगाएतका कर्जाका कारण कतिपय घरधनीहरु पनि समस्यामा रहेको वताउदै उहांले सम्भव भएका घरधनीहरुलाई व्यवसायीको मर्का वुझन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP