माधव बेल्बासे
चन्द्रौटा,
कपिलवस्तुको विजयनगर गाउँपालिका ३ मैनारीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षीय नाम थर वतन नखुलेको शव सडेको अवस्थामा सोनारी नालाको नजिकै फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया