काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रुपमा आधिकारिकता पाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा दल दर्ताको निर्णय भएको बताउनुभयो । उहाँले आन्तरिक तयारी सकेर आज वा भोली जसपालाई दल दर्ताको प्रमाण पत्र दिने पनि जानकारी दिनुभयो ।
आयोगले आवयश्क कानूनी प्रकृया पुरा भएपछि जसपा दल दर्ताको मान्यता दिएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया