Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीले दुवेको ज्यान गएको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला गाडी दुर्घटना भएको प्रहरीको दाबी छ । बिहान कानपुर लैजादै गर्दा गाडी पल्टिएको र दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरेपछि कारबाहीमा मारिएको  भारतीय प्रहरीले जनाएको छ ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनी बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।

भारतको कानपुरमा अघिल्लो हप्ता दुवेलाई पक्राउ गर्न गएको बेला हतियारधारी समूहसँगको मुठभेडमा एक डिएसपी सहित ८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP