Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र कोरोना सङ्क्रमणको नियन्त्रण बाहिर, सहयोग गर्न राष्ट्रसंघको आग्रह

काठमाण्डौ – विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । अहिलेसम्म एक करोड २६ लाखभन्दा बढी मानिस यस भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने पाँच लाख ६२ ह्जारभन्दा बढीको ज्यान गइसकेको छ ।

यस्तै ७३ लाखभन्दा बढी बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले अमेरिका र क्यारेबियन देशहरुमा अवस्था नियन्त्रण बाहिर रहेको भन्दै ती देशहरुले आफ्नो प्रयास बढाउनुपर्ने बताएका छन् । 

यो क्षेत्रमा गरिबीको दर ३० दशमलब २ प्रतिशतबाट बढेर ३७ दशमलब २ प्रतिशत पुगेको र यसले अघिल्लो वर्षको तुलनामा २३ लाख मानिसलाई प्रभावित गर्ने भन्दै गुटरेसले यो क्षेत्रमा आर्थिक सहायता गर्न विश्व समुदायलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP