Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गभर्नर ज्यु, ७ प्रतिशतको आर्थिक वृद्धि कसरी हासिल हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मौद्रिक नीतिले ७ प्रतिशतको आर्थिक बृद्धिदर कसरी हासिल हुन्छ भन्ने प्रश्न गर्नुभएको छ । कोभिड १९ र त्यसको असरले समग्र अर्थतन्त्र प्रभावित भएको अवस्थामा आगामी मौद्रिक नीतिको उद्देश्यबारेकोे छलफलमा गभर्नर समक्ष उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

बैठकमा पूर्वअर्थमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०७७—७८ मा ७ प्रतिशत आर्थिक वृद्धिको आधारबारे गभर्नर अधिकारीलाई सोध्नुभएको हो । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको भन्दै उहाँले आर्थिक वृद्धिको यो लक्ष्य कसरी हासिल हुन्छ र राष्ट्र बैंकको सोच र लक्ष्य हासिल गर्न के के उपाय छ भनि जिज्ञासा राख्नुभएको हो ।

यस्तै पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्टले अनुत्पादन क्षेत्रमा सहज कर्जा पाउने तर उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा सहज ढंगले कर्जा उपलब्ध नभएको भन्दै गभर्नर ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP