Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै

काठमाडौँ । सरकारले आजबाट दोस्रो चरणको उद्धार उडान गर्दै छ । सरकारले कारोनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउनको लागि दोस्रो चरणको उद्धार उडान गर्न लागेको हो ।

जेठको अन्तिम साताबाट पहिलो चरणको उद्धार अभियान चलाएको सरकारले असार २८ गते यो चरण सम्पन्न गरेको थियो । विदेशमा रहेका नेपालीहरू नेपाल आउने जानकारी गराउँदै सम्बन्धित देशका दूतावासमा जानकारी दिँदै निवेदन दिनेको संख्या वृद्धि भएसँगै सरकारले असार ३१ गते आजबाट साउन ६ गते सम्म १ साता उद्धार उडानको समय थप गरेको थियो ।

दैनिक ६ उडानमार्फत सातामा ४२ उद्धार उडानमार्फत नेपाली नागरिकलाई स्वदेश ल्याइँदै छ । दैनिक ६ उडान गर्ने तयारी गरेको सरकारले औसतमा १२ सय नेपाली स्वदेश फिर्ता गर्ने सरकारको योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनु भएको छ ।

करिब दुई दर्जन मुलुकबाट ७६ हजार बढी नेपालीले स्वदेश फिर्ता हुनको लागि आवेदन दिएका छन् भने असार २८ गतेसम्म २५ मुलुकबाट करिब २७ हजार ५ सय नागरिक स्वदेश फिर्ता भइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP