सुदूरपश्चिम प्रदेशमा थप १४ जना कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामा गरिएकोे परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका छन् । सङ्क्रमित हुनेहरूमा कैलालीका १० जना, कञ्चनपुरका ३ र बझाङका १ जना रहेका छन् । तीमध्ये ८ पुरुष र ६ जना महिला रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया