Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विमानस्थलको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय

काठमाण्डौ – सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल सञ्चालन गर्ने कम्पनीलाई चैत एक गतेदेखि लकडाउन खुलेको एक महिनासम्मको विमानस्थल पार्किङ शुल्क ७५ प्रतिशतले मिनाहा गर्ने निर्णय गरेको छ । 

यस्तै विमान कम्पनीले भाडामा लिएका विमानस्थलभित्रका सटर भाडामा पनि ७५ प्रतिशत छुट हुने भएको छ । पार्किङ शुल्क सन् २०२० को डिसेम्बरसम्ममा तिर्न सकिने र त्यो अवधिसम्म विलम्ब शुल्क नलाग्ने पनि सरकारले निर्णय गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP