Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कृष्णनगरलाई कागज मुक्त बनाउनमा जोड

कपिलवस्तुको कृष्णनगर नगरपालिका राजस्व शाखामा अनलाईन प्रणालि सुरु भएको छ । नगरपालिकालाई कागज मुक्त गराई प्रविधिको प्रयोग गरी सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयो ।

विहिवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख रजत प्रताप शाहले सेवा उद्धघाटन गर्नुभएको हो ।
नगरप्रमुख शाहले नगरपालिकाको पुर्ण रुपमा अनलाईन प्रणालि बाट काम हुने उहाँले बताउनुभयो ।

अनलाईन प्रणालिवाट कर्मचारी र समयको बचत हुने उहाँले जनाउनुभयो । अब नगरपालिकाले बुझ्ने राजस्व अनलाईन प्रणालि बाट बुझिने शाहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP