Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुमा भान्जी मार्न खोज्ने मामा पक्राउ ।

दिपक कुवर ,
कपिलवस्तु २ साउन
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. २ सानो गैडहवामा आफनै भान्जी मार्न खोज्ने मामा पक्राउ परेका छन । भान्जीलाई मार्ने उद्देश्यले घाटी रेट्दै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको छ ।

दिदी भिनाजु सँगै बस्दै आएका वर्ष २९ का कन्हैया कुर्मीले बिहीबार दिउसो २ः३० बजे वर्ष १४ की महिमा कुर्मीको घाटी काट्दै गर्दा स्थानीयले उद्धार गरेका थिए । स्थानियले नै प्रहरीलाई खबर गरेपछि घटनास्थलबाट नै कुर्मी पक्राउ परेका हुन ।
‘बालिका सुतिरहेकी थिइन । कन्हैयाले हँसिया लिएर आफुलाई काट्न लागे पछि उनी चिच्याएकी थिइन । उनको आवाज सुने पछि स्थानीयले उद्धार गरेका थिए’ , इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेख खरेलले बताए । बालिकाको घाटीमा सामान्य चोट लागेको छ । स्थानीय क्लिनिकमा उपचार पछि घर फर्किएकी छिन । घटनाको कारणको विषयमा खोजी भई रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP