कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुख पाखामा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।
राति प्रेमराज विश्वकर्माको घरमा पहिरो खस्दा १६ वर्षका कुशल विश्वकर्मा, १६ वर्षकी रोजिना विश्वकर्मा र १४ वर्षका समीर विश्वकर्माको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
घरमा सात जना रहे पनि उनीहरु सुतेको कोठामा पहिरो खसेको हो । अरु ४ जना भने सकुशल छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया