Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बीरगंजमा हिन्दू परिषद नेपाल द्वारा केपी ओलीको पुतला जलाइयो

रंजित चौरसिया, बीरगंज
बीरगंज सावन ३ गते । हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी द्वारा आज घण्टाघरमा प्रधानमंत्री केपी ओलीको पुतला जलाएको छ ।
भगवान श्रीरामको जन्म ’bout दिएको बिबादित अभिब्यक्तिको कारण चौतरफी आलोचना भई रहेको छ।नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्ध लाई तोड़ने हिसाबले भगवान श्रीराम माता जानकी लाई बाटने हिसाबले दिएको अभिब्यक्तिको कारण देश भरी हिन्दू परिषद नेपालले विरोध प्रदर्शन गर्दै आएको छ ।
आज बीरगंज भएको विरोध प्रदर्शनमा हिन्दू माथिको दमन बन्द गर,ओमकार परिवार एक होऔ,हिन्दू राष्ट्र कायम गर,धर्म बेचने दलाल नेताहरु मुर्दाबाद, भगवान श्रीराम माता जानकी लाई बाटन पाईदैन,धर्म (निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर,केपी ओली मुर्दाबाद, प्रधानमंत्री आफ्नो अभिब्यक्ति फिर्ताले,नेपालीहरुको पहिचान कायम गर भन्दै नारावाजी समेत गरेको थियो ।
हिन्दू परिषद नेपाल बीरगंज नगर अध्यक्ष प्रमोद सिंहको अगुवाईमा भएको विरोध कार्यक्रममा केन्द्रिय अध्यक्ष संतोष पटेल,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे,भरत सरार्फ,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सचिव अंशु कुमार प्रजापति,बीरगंज नगर उपाध्यक्ष अजय गुप्ता,सह–सचिव रंजीत चौरसिया, रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा, उषा श्रीवास्तव,पर्सा जिल्लाका अजय सिंह,अमृता झा,मिथलेश सिंह,अनिल पटेल,शेष हाजरा सहितको सहभागी रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP