Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शितगंगाका स्कारपियो दुर्घटना एक जनाको अबस्था चिन्ता जनक

शितगंगा नगरपालिका ३ ठाडा दह अगाडी रिपाहामा स्कारपियो दुुर्घटना भएको छ काठमाडौ बाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको स्कारपियो दुर्घटनामा पर्दा १ जनाको अबस्था चिन्ता जनक रहेको घ भने १ जना गम्बिर घाइते भएका छन ।

इलाका प्रहरी कार्यलयमा ३ जना भएको जानकारी गराएर गएको स्कारपियो दुघटनामा परे पटि स्थानिय पैहरी नेपाल आर्मी तथा स्थानियहरुले १ जनाको खोजी गरिरहेका छन । दुर्घटनामा घाएते रहेका चालक लिला तामाङ र अर्का घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

पानी परेको र निकै चिफ्लो रहेकोले उद्धारमा समेत समस्या परेको छ । गाडी सडक बाट ६०० मिटर भन्दा तल खसेको छ । उत्त स्थानमा केही समय अगाडी टेयमक्टर समेत दुर्घटनामा परेको थियो ट्याक्टर भएकै स्थानमा स्कारपियो पुगेको छ भने पाठ पुर्गा बिभिन्न स्थानमा छेदबिछेद अबस्थामा रहेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP