दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् । उनिहरु गयराति परेको पहिरोमा पुरिएर बेपत्ता भएका हुन ।
दार्चुलाको नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्नाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरोले घर पुरिएर सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया