Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाराको एउटै क्वारेन्टाइनका ४६ जनासहित प्रदेश दुईमा थपिए ५० जना कोरोना संक्रमित

काठमाडौं । प्रदेश नम्बर दुईमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको एउटै क्वारेन्टाइनका ४६ जनासहित पर्सा र बारामा थप ५० जना कोरोना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा दुवै जिल्ला गरि थप ५० जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।

उनीहरुमा गएराति पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताउनुभयो । बाराको देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पर्साको वीरगञ्ज स्थित होटेल कुमु प्यालेसको क्वारेन्टाइनमा बस्दै आएका चार जनामा समेत कोरोना संक्रमण देखिएको हो । बारामा देखिएका संक्रमित मध्ये १० जना महिलाहरु रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP