Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुने

इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) विभिन्न तीन खेल हुनेभएका छन् ।

आज (सोमबार) हुने खेलमा उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्दा एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ भने अर्को खेलमा न्युकासल र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ। उल्भ्स घरेलु मैदानमा जित निकाल्दै लिगको छैटौं स्थानमा उक्लन चाहन्छ । सातौं स्थानको उल्भ्सले ५६ अंक जोडेको छ ।

क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ । एभर्टन सेफिल्डलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । एभर्टन ४६ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । ५४ अंक जोडेको सेफिल्ड आठौं स्थानमा रहेको छ । सेफिल्ड पनि एभर्टनलाई हराएर अंक तालिका सुधार गर्न योजनाका साथ मैदानमा उत्रिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP