Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

त्रिविका स्थगित परीक्षा भदौको पहिलो सातादेखि सुरु हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकदेखि स्नातकोत्तर तहसम्मका स्थगित भएको परीक्षा भदौको पहिलो सातादेखि सुरु गर्ने तयारी गरेको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले मातहतका निकायलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएको हो ।  लकडाउन खुकुलो भए यातायातका साधन सञ्चालनमा आएमा परम्परागत रूपमै परीक्षा गर्ने गरी त्रिविले तयारी गरेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले लकडाउनको स्थित हेरेर परीक्षा लिइने बताउनुभयो । असोजसम्म सबै परीक्षा सक्ने त्रिविको तयारी रहेको छ ।

विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूपअनुसार त्रिविले परीक्षा गर्न लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP