काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकैपरिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।
पहिरोले बाँकी ५ घर जोखिममा परेपछि त्यहाँ बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा राखिएको बताइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया