Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

रवि लामिछानेमाथि आइलाग्यो फेरि अर्को संकट

टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध झापाकी एक उपप्रमुखले अदालत जाने चेतावनी दिएकी छन् ।

आफूविरुद्ध भ्रामक र गलत सामग्री प्रसारण गरेको भन्दै झापाको विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईँले सिधा कुरा जनतासँग कार्यक्रम र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने चेतावनी दिएकी हुन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफू न्यायिक निकायमा जान बाध्य भएको बताएकी छन् ।

झापामा भएको आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी एक महिलालाई चोरीको आरोप लगाएर उपमेयर प्रसाईँले कामबाट निकालेको सम्बन्धी सामग्री सिधाकुरा जनतासँग कार्यक्रममा प्रसारण भएको थियो ।

तर उपमेयर प्रसाईँले ती महिलालाई आफूले कामबाट निकालेको नभई उनी आफै सम्पर्कमा नआएको दाबी गरेकी छन् ।

आफ्नो घरबाट हराएको औँठी ती महिलाका श्रीमानले ल्याएर दिएको तर सो बेलादेखि महिला भने आफै सम्पर्कमा नआएको उनको दाबी छ।

यसबारे आफूले जानकारी गराउन चाहे पनि सो समूह सम्पर्कमा आउन नचाहेको उनको आरोप थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP