Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

स्याङ्जामा एक पुरुषले काटे आफ्ना दुईवटै अण्डकोष

काठमाडौँ । स्याङ्जामा एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका २ काभ्रेका ४५ वर्षीय सुक बहादुर गुरुङले आफ्ना दुईवटै अण्डकोष काटेका हुन् । उनले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेको प्रहरीले जनाएको छ ।

अण्डकोष काटीएपछि घाइते भएका उनलाई जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP