Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नाग पञ्चमीकै दिन दुई जनालाई सर्पले डस्यो, एकको मृत्यु

नाग पञ्चमीकै दिन कपिलवस्तुमा दुई जनालाई सर्पले डसेको छ । जिल्लाका वाणंगगां नगरपालिका वडा ५ का अमृत पाण्डे र वडा न १ का पृतम बहादुर सुर्यवंशीलाई सर्पले डसेको हो । उनीहरुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा उपचार भैरहेको छ । त्यस्तै गएराती विजयनगर गाउँपालिका वडा १ का १३ वर्षिया अर्जुन राना मगर लाई गोमन सर्पले डसेर बाटोमा ल्याउदै गर्दा ज्यान गएको सर्पदंश उपचार केन्द्रका प्राविधिक नविन भण्डारीले बताउनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP