Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरको मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समिति पुर्नगठन

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाको मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समिति पुर्नगठन भएको छ । गाउँपालिकाको वडा नंं. ६ प्रेमनगर भटनीमा रहेको खानेपानी तथा उपभोक्ता समिति पुर्नगठन भएको हो । शनिवार भएको भेलाबाट तेज प्रसाद पौडेलको अध्यक्षतामा ७ सदस्य नयाँ समिति गठन गरिएको छ ।

खानेपानी तथा उपभोक्ता समितिका पुर्व अध्यक्ष सुरजराज पौडेल निधन भएपछि उक्त समिति पुर्नगठन भएको हो । जस्तमा सचिव थानेश्वर घिमिरे, कोषाध्यक्षमा तिल कुमारी अधिकारी सदस्यहरुमा प्रेमलाल पाण्डे, पूर्ण बहादुर श्रीस, सुर्य बहादुर गिरी, यमकला अधिकारी रहनुभएको छ । भेलाबाटै मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २ लाख ६८ हजार ३ सय ८० रुपियाँ बराबरको आयव्याय प्रतिबेदन पेश गरिएका थियो ।

जसमा १ लाख ७८ हजार ७ सय २० रुपियाँ बराबरको बचत रहेको कोषाध्यक्ष तिल कुमारी अधिकारीले प्रस्तत गर्नुभएको प्रतिबेदनमा उल्लेख गरिएको छ । उक्त खानेपानी ओभरहेड ट्याङकीबाट १ सय ८ घरधुरीले प्रत्यक्ष रुपमा स्वच्छ खानेपानी पाइरहेको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP