Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बारामा मास्क नलगाउने करिब दुई हजार जना कारवाहीमा

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्ने करिब दुई हजार जनालाई कारबाही गरेको छ । सरकारले मास्क अनिवार्य लगाउन आग्रह गरेपनि बेवास्ता गरेर मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरेको हो ।

बारा प्रहरीले हालसम्म एक हजार ९३३ जनालाई कारवाही गरिसकेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मास्क नलाईकन बजार क्षेत्रमा निस्केका उनीहरुलाई जनही एक सय रुपियाँ जरिवाना तिराउनुका साथै प्रहरीले दुई हजारभन्दा बढी मानिसलाई माक्स समेत बितरण गरेको जनाएको छ ।

बारा प्रहरीले करिब पाँच हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका अधिकांशलाई माक्स अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाई–बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP