Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

यूथ कांग्रेसद्वारा सरकारविरुद्ध बालुवाटारमा प्रर्दशन, केन्द्रीय संयोजक पक्राउ

काठमाडौं । सरकारले आफ्नो कमजोरी लुकाउन जनतालाई संकटमा पारेको भन्दै यूथ काँग्रेस नेपालले बालुवाटार अगाडी शान्तिपूर्ण प्रर्दशन गरेको छ । नेपाल सरकार कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणमा चुकेको भन्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले धरपकड गरेको छ ।

प्रर्दशनमा रहेका यूथ काँग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरीसँगै वागमती प्रदेशका संयोजक दिपेश तामाङसहित अन्य कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तारपछि यूथ कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहाई गर्न जोडदार माग गरेको छ । ‘आफ्नो कमजोरी ढाक्न जनतालाई संकटमा पार्ने सरकार मुर्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका थिए ।

आन्दोलनमा जानेलाई पन्जा र मास्क पनि वितरण गरेकाे महामन्त्री महेश दुलालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP