Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कतारमा समस्यामा परेका १५० जना स्वदेश फिर्ता

कतारबाट आज (आइतबार) १५० जना नेपाली स्वदेश फर्किएका छन् । उनिहरुलाई नेपाली दुतावासको समन्वय तथा नेपाल सरकारका सहजिकरणमा नेपाल ल्याएको हो । विदेशमा अलपत्र नेपालीहरुको सरकारले चाटर्ड उडान मार्फत उद्धार गरिरहेको छ ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाली एयरलाइन्सको जहाजमा ८ महिलासहित १५० जना नेपाली आज नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव भुवन भट्टले जानकारी दिनुभयो । साथै उक्त जहाजमा कतारमा विभिन्न समयमा मृत्यु भएका दुई वटा शव पनि अन्तिम सस्कारको लागि नेपाली पठाईएको सचिव भट्टले बताउनुभयो ।

अरु उडान पनि हुने भएकाले दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरिएको छ । अर्को उडान अगष्ट ३ र ४ मा नेपाल एयरलाइन्स तथा अगष्ट ३, अगष्ट ५ मा हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP