Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोनाले लियो भारतमा एक मन्त्रीको ज्यान

एजेन्सी । भारतमा एक मन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज (आइतबार) बिहान उनको निधन भएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्या जाने कार्यक्रमसमेत स्थगीत गर्दै मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री रहेकी थिइन् । गत वर्ष मात्र उनलाई मन्त्री बनेकी कमलालाई २०१७ मा भारतीय जनता पार्टीले कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP