Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना जितेर डिस्चार्ज भएपछि अमिताभ बच्चनले लेखे भावुक पोष्ट

काठमाडौँ – कोरोना भाइरसको सक्रमणबाट मुक्त भएर बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अपस्तालबाट आइतबार दिउँसो उनी डिस्चार्ज भएका हुन्।

असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। आफू डिस्चार्ज भएको जानकारी उनले ट्विटरमार्फत दिएका छन् ।

जन्‍म दिने माता पिताको आशिर्वाद, समर्थकहरुको प्रार्थना र नजिकबाट माया गर्ने फ्यानहरुको मायाले आफू सुरक्षित रहेको उनले बताएका छन्।

‘नानावती अस्पतालका नर्सहरुका कारण आज मैले यो दिन देख्‍न पाएको छु। उहाँहरुले ख्‍याल गर्नुभएकोमा अत्यन्त कृतज्ञ हु’, अमिताभले भनेका छन् ।

अमिताभसँगै उनका छोरा अभिषेक बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या राय बच्चन पनि संक्रमित भएका थिए। ऐश्वर्या र आरध्या यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP