Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राजस्व अनुसन्धान अधिकृत २ लाख घुससहित पक्राउ

रुपन्देही – राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख, अनुसन्धान अधिकृत विजय राना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजश्व अनुसन्धान कार्यालयका प्रमुख रानालाई दुई लाख घुससहित बुटवल १३ बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।

गुट्का, सुर्ती व्यापारी अनिलकुमार झाबाट घुस लिँदै गर्दा प्रमुख राना र घुस दिने झालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख रानाले व्यापारीसँग मासिक रुपमा रकम असुल्दै आएको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेकाे जानकरी दिनुभयाे । घुस लिने राना र घुस दिने झामाथि थप अनुसन्धान हुने अख्तियारकाे बुटवल कार्यालयले बताएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP