Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन

हरिश्चन्द्र बाग, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहहरुलाई अधिकार प्रत्यायोजन गरेको छ ।

कञ्चनपुर जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकोले जुनसुकै बेलापनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आआफ्नो पालिका भित्रको अवस्थालाई हेरी स्थानीय तहहरुले समेत निर्णय गर्न सक्ने गरी मार्गप्रशस्त गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनु भएको छ ।

यो संगै कोरोना भाइरस संक्रमणको जोखिमलाई अध्ययन गरी स्थानीय तहहरुले सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरुसंग समन्वय गरेर आवश्यक निर्णय गर्न सक्ने भएका छन् ।

त्यस्तै, गृहमन्त्रालयबाट जारी आदेशानुसार, कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा जोड बिजोड प्रणाली कार्यन्वयन गरिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP