Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सुनिल बहादुर थापा अवैधानिक सहमहामन्त्री : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गर्नुभएको छ ।

पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । फोरम लोकतान्त्रीक त्यागेर काँग्रेसमा प्रवेश गरेका विजय कुमार गच्छदारलाई उपसभापति बनाइएको भने बैधानिक नै भएको उहाँको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले गच्छदारलाई पार्टीले केन्द्रीय समितिले निर्णय गरेर उपसभापति बनाएको तर थापालाई सहमहामन्त्री बनाउदा भने केन्द्रीय समितिले निर्णय नगरेको बताउनुभयो ।

उहाँले थापलाई सहमहामन्त्री बनाएको विषयमा असन्तुष्टि जनाउदै नयाँलाई जिम्मेबारी दिदाँ पुरानालाई अपमान नहुनेगरी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP