Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

महिला संघको स्थापना दिवस आज, महिला हिंसा नियन्त्रणमा केन्द्रीत हुनु पर्नेमा जोड

काठमाडौं । लोकतन्त्रवादी महिलाहरुले आज देशभरी नेपाल महिला संघको आज स्थापना दिवस मनाउन लागेका छन् । विक्रम सम्वत २००४ साल श्रावण २४ गते राणा शासकहरूकोआँखा छल्दै काठमाडौको म्हैपीमा बनभोज कार्यक्रम गरी नेपाल महिला संघको स्थापना भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्ष र आन्दोलनमा महिलाहरूलाई सहभागी गराउनका लागि अग्रज महिला राजनीतिज्ञ मंगलादेबी सिंहको नेतृत्वमा स्थापना भएको हो ।

महिला संघले महिला शसक्तिकरण, सबलिकरण, जागरण, आर्थिक, सामाजिक,राजनैतिक र सास्कृतिक रुपान्तरणका लागि धेरै भूमिका खेलेको संघकी पुर्व अध्यक्ष डा डिला संग्रौलाले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा हिंसामुक्त समाज निर्माणका लागि महिला संघले विषेश अभियान नै चलाउनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी कोरोनाको महामारीबाट आफु पनि बचौ,अरुलाई पनि बचाउन भन्ने भावनाका साथ अगाडि बढ्नु पर्नेमा पनि उहाँले स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP