Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सशस्त्र प्रहरीद्वारा दुई लाख मूल्य बराबरको अवैध कपडा बरामद

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासबाट सशस्त्र प्रहरीको टोलीले दुई लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

शनिबार बिहान भारतीय सीमावर्ती बजार बसहीबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा पुनर्वास नगरपालिका वडा नम्बर ४ आमताल नजिकै जमुनाघारीबाट दुई वटा साइकलमा ल्याइएको अवैध कपडा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आनन्दबजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिनु भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार सशस्त्रको टोली देखेपछि साइकल सहितको अवैध कपडा छोडेर तस्करहरु फरार भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP