Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

युवा ब्यवसायी पौडेलद्वारा जन्मदिनमा बाल गृहलाई खाद्यान्न सामाग्री प्रदान

अनिश बन्जाडे ,

कपिलवस्तु

कपिलवस्तुका सफल युवा ब्यवसायी रुपमा परिचित तथा श्री सिद्दार्थ ट्रेडर्शका ४ नम्बर क.ब का संचालक समेत रहेका नारायण पौडेलले आज सयपत्री क्याम्पसमा संचालित एक कार्यक्रमका बिच आफ्नो ३९ औ जन्म दिनको अवसरमा जिल्लामा संचालित बाल गृहलाई खाद्यान्न बितरण गर्नु भएको छ ।

जसमा १ कुइन्टल चामल , १ बोरा चिउरा , १ बोरा सोयाबिन , ५ लिटर तेल र ५ के.जि दाल समाबेश गरिएको थियो । सो सामग्री बाल गृहका संचालक समितिका अध्यक्ष राम प्रसाद अर्याललाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिनमा आफू सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामका लागि आफू सदैव तल्लीन रहने बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे , जोन चेयर पर्सन कृष्ण के सिको प्रमुख आतिथ्यता , र लायन्स क्लब अफ कपिलवस्तुका सचीव राम सुवागे थारुको सन्चालनमा कार्यक्रम सप्पन्न भएको थियो ।।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP