Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘विप्लव’ समूहका १५ कार्यकर्ता पक्राउ

काठमाण्डाै – नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता काठमाण्डाैबाट पक्राउ परेका छन् ।

काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले उज्यालोलाई जानकारी दिनुभयो । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा सरकारले सीमा अतिक्रमणका विषयमा केही नबोलेको भन्दै विरोध कार्यक्रम राखेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP