Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हिन्दू परिषद नेपालको संगठन विस्तार तिब्र गतिमा

बारा

हिन्दू परिषद् नेपालले संगठन बिस्तारमा तिब्रता ल्याएको छ । कलैया उप९महानगर कमिटी ५१ सदस्यीय गठन गरेको छ ।

श्री रामजानकी मन्दिर प्रांगणमा भएको हिन्दूवादी अगुवाहरुको भेलाले संजय साहको अध्यक्षतामा नवगठित कमिटीको उपाध्यक्षमा सुनील पटेल, सचिव सुरेन्द्र साह, कोषाध्यक्ष मनोज साह रहेका छन् ।

सदस्यहरुमा सुरेश पटेल, मनोज मदथा, लुकेश सिंह, श्रीभगवान साह, प्रदीप पटेल, सुशिल साह, मुकेश साह,मुरारी जैसवाल, श्रीप्रसाद दास, नीरज नेपाली, मंटू साही, सुनील दुबे, हिटलर सिंह, बाबा भगत बैरागी, राम अज्ञया प्रसाद, संजय पटेल, रवि साह सोनार, मनोज यादव, उपेन्द्र साह कानू, राजेश पटेल, दयासिंधु कुशवाहा, कनैया ठाकुर, मुना कुशवाहा, दिपक कुशवाहा, सोनु कुशवाहा, श्याम यादव, प्रभु सोनार, अनिल गुप्ता, सुरेश सोनार, संजय पटेल, सुरजय पटेल, बिजय दास, सुरेन्द्र दास सहित रहेका छन् ।

नवगठित कमिटीलाई शुभकामना एवम बधाई दिदै हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले राष्ट्रको पहिचानका लागी सम्पूर्ण नेपालीहरुले नेतृत्वदायी भूमिका खेलनुपर्ने बेला आएको बताउँदै सनातन हिन्दू धर्मको रक्षा र संरक्षणका लागि परिषद प्रतिबद्ध रहेको बताए ।

पटेलले भने समग्र राष्ट्रको बिकाश र समृद्धिको लागी हिन्दू राष्ट्र नै हुनु पर्छ।सम्पूर्ण नेपाली लाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र । देशमा राम्रो माहोल बन्दै छ अब नेपाल चाडै नै हिन्दू राष्ट्र घोषणा हुनेमा आफु बिस्वस्त रहेको बताए ।

कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य सुरेश साह कानू,केन्द्रिय सल्लहकार गोपाल बाबा,हिन्दूवादी अगुवा प्रशांत दुबे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP